आइतबार, साउन २७, २०७५
काठमाडाैं - नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ट...
आइतबार, साउन २७, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० र...
शनिबार, साउन २६, २०७५
लमजुङ - स्पेनका एक नागरिकले बेसीसहरस्थित मानवसेवा आश्रमलाई ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो । शनिबार बेसीशहर...
शनिबार, साउन २६, २०७५
काठमाडौं - नेपालको आर्थिक स्थायित्वका लागि विश्व बैंकले १० करोड डलर सहयोग स्वीकृत गरेको छ । वित्तिय क्षेत्रमा मध्यावधिक सुधार कार्यक्रम अन्तर्गत सहयोग गरिएको विश्व बैंकले जनाएको छ...
शुक्रबार, साउन २५, २०७५
काठमाडौं - नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर ...
शुक्रबार, साउन २५, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० र...
शुक्रबार, साउन २५, २०७५
काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप गरिएको छ । दोलखा घर भई काठमाण्डौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खु...
बिहिबार, साउन २४, २०७५
काठमाडाैं - मापदण्डविपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता मासुजन्य जनावर ढुवानी गर्नेमाथि सरकारले कारबाही थाल्ने निर्णय गरेको छ । पशुसेवा विभागले पशु ढुवानी मापदण्ड ०६४ विपरीत राँग...
बिहिबार, साउन २४, २०७५
धरान - सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चल...
बुधबार, साउन २३, २०७५
काठमाडौं - सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।
नेपालको विकासम...
बुधबार, साउन २३, २०७५
काठमाडाैं । सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...
बुधबार, साउन २३, २०७५
काठमाडौं– बुधबार सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्र...
बुधबार, साउन २३, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० र...
मंगलबार, साउन २२, २०७५
काठमाडौं - शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीक...
मंगलबार, साउन २२, २०७५
काठमाडौं - विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूच...
सोमबार, साउन २१, २०७५
काठमाडाैं - उपभोग्य सामाग्रीको उच्च आयातसँगै नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा व्यापार घाटा २७ दशमवल ...
सोमबार, साउन २१, २०७५
काठमाडौं - रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिक...
शनिबार, साउन १९, २०७५
काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्प...
शनिबार, साउन १९, २०७५
काठमाडाैं - अहिले फिल्म बनाएर मात्र पुग्दैन, गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाईमा ठूलो प्रभाव पार्छ । वर्षमा सय बढी फिल्म प्रदर्शन हुने हुँदा कुन मितिमा कुन-कुन फिल्म रिलिज हुँद...
शुक्रबार, साउन १८, २०७५
काठमाडाैं - जापानको तामुरा सिटी र एथ्लेट सोसाइटीले नेपाली खेलाडीलाई सहयोग गर्ने भएका छन् । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदसम्म नेपाली खेलाडीले प्रशिक्षणको...