Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024
विश्वभर एकैदिन २ लाख २० हजार वढी कोरोना संक्रमित थपिए

विश्वभर एकैदिन २ लाख २० हजार वढी कोरोना संक्रमित थपिए

काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघेको छ । वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा वढी संक्रमित थपिएसँगै संक्रमितको कुल ...
पछिल्लो २४ घण्टामा थपिए १५६ संक्रमित, नेपालमा संक्रमितको संख्या १७,६५८ पुग्यो

पछिल्लो २४ घण्टामा थपिए १५६ संक्रमित, नेपालमा संक्रमितको संख्या १७,६५८ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोनाका संक्रमित थपिएका छन् । यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,६५८ पुगेको छ । तीमध्ये ११,६९५ जना सङ्क्...
महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

लन्डन - गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक ह...
टोकियोमा एक महिलाको घाँटीबाट निस्कियो ३८ मिलिमिटर लामो ‘राउन्डवर्म’

टोकियोमा एक महिलाको घाँटीबाट निस्कियो ३८ मिलिमिटर लामो ‘राउन्डवर्म’

टोकियो - मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ । हाम्रो मुखको पछिल्लो भाग...
भारतमा एकैदिन थपिए ३९ हजार सङ्क्रमित, ५४३ जनाको मृत्यु

भारतमा एकैदिन थपिए ३९ हजार सङ्क्रमित, ५४३ जनाको मृत्यु

काठमाडौं - भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको...
बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए

बेइजिङ - चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो ...
कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

कर्णाली - पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनु...
विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण यो हप्ता विदेशमा थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अ...
नेपालमा ६६.१२ प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा ६६.१२ प्रतिशत कोरोना संक्रमित निको भए

काठमाडौं - नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म ११ हजार ६ सय ३६ जना ...
पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ जना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ जना संक्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस सं...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

काठमाडौँ - छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६७१ जनाको मृत्यु भएको ...
विश्वभर ८४ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

विश्वभर ८४ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ८४ लाख ५५ हजारभन्दा धेरै मानिस...
भारतमा कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण

भारतमा कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण

नयाँदिल्ली - भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खो...
कोरोना संक्रमण समुदायमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण समुदायमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) फैलिएको आशंकापछि समुदायमा गरिएको परीक्षणमा तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव...
२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ...
भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, तर मृत्युदर कम

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, तर मृत्युदर कम

काठमाडौँ - छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६८७ जनाको मृत्यु भएको ...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचार...
पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या ...
विश्वभर कोरोनाबाट पाँच लाख ८१ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोनाबाट पाँच लाख ८१ हजारभन्दा बढीको मृत्यु

पेरिस - विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिद...
भारतमा एकैदिन थपिए २९ हजार बढी कोरोना संक्रमित

भारतमा एकैदिन थपिए २९ हजार बढी कोरोना संक्रमित

नयाँदिल्ली - भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । क...