मंगलबार, भाद्र २३, २०७७
जेनेभा - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ७...
मंगलबार, भाद्र २३, २०७७
काठमाडौँ - विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ। सोमवार डब्लुएचओका प्रमुख टेड्रोस...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्ट...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ । त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जन...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...
सोमबार, भाद्र २२, २०७७
जेरुसेलम - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाबाट अति प्रभावित झण्डै ४० वटा सहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने घोषणा गरेका छन् ।
इजरायली वरिष्ट अध...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्...
सोमबार, भाद्र २२, २०७७
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका-११ का स्थायी बासिन्दा रहेका कार्य...
सोमबार, भाद्र २२, २०७७
काठमाडौँ । 'कार्टुन लगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्' जनस्वास्थ्य विशेषज्ञ डा रबिन्द्र पाण्डेले भने, \किशोरक...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - भारत सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको हो ...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्र...
सोमबार, भाद्र २२, २०७७
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को आइतबार बसेको बैठकले सबै सरकारी प्रयोगशालाले समेत आफूले गर्ने कूल कोरोना परीक्षणको ५० प्रतिशत सशुल...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं - लकडाउन सुरु भएयता पाँच महिनामा ८५ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्। सरकारले प्रजनन स्वास्थ्यलाई सुरक्षित मातृत्व र महिला अधिकारका रूपमा लिए पनि उपचार अभावमा...
आइतबार, भाद्र २१, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत मन्त्रीका परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो ।
पर...
आइतबार, भाद्र २१, २०७७
लन्डन - विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका...
आइतबार, भाद्र २१, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पताल...
आइतबार, भाद्र २१, २०७७
काठमाडौं - भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो भारतमा देखिएको हालसम्मकै उच्च ...
आइतबार, भाद्र २१, २०७७
काठमाडौँ - चीनले बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिनको पाकिस्तानमा देशमा क्लिनिकल ट्रायल हुने भएको छ । चाइना नेशनल बायोटिक ग्रुप (सिएनबिजी) र सिनोभ्याक बायोटेक लिमिटेडले बनाइरहेको भ...
आइतबार, भाद्र २१, २०७७
काठमाडौं - उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन । १२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिनसम्म होम आइसोलेसनमै बसेर निको भएका हुन् ।
सांसदसमेत रहेका...