Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरको सात अस्पतालसँग सम्झौता

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरको सात अस्पतालसँग सम्झौता

काठमाडौं - कोभिड-१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग ग...
कोभिडविरुद्ध नेपाललाई आपत्कालीन सहयोग आवश्यक: डब्ल्यूएचओ

कोभिडविरुद्ध नेपाललाई आपत्कालीन सहयोग आवश्यक: डब्ल्यूएचओ

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका ...
गगन थापाले प्रधानमन्त्रीलाई भने- फेरि मौका पाउनुभएको छ, खेर नफालौं

गगन थापाले प्रधानमन्त्रीलाई भने- फेरि मौका पाउनुभएको छ, खेर नफालौं

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो मौका खेर नफाल्न भिडिओ मार्फत आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत थापाले कोरोनाभाइरसको महा...
भारतमा संक्रमणको दर लगातार ओरालो

भारतमा संक्रमणको दर लगातार ओरालो

काठमाडौं - भारतको कोरोना संक्रमणको दर घट्न थालेको छ । दोस्रो लहर सुरु भएको करिब २ महिनापछि एक सातासम्म लगातार थपिने संक्रमितको संख्यामा गिरावट आइरहेको छ । पछिल्लो पटक ६ मेमा सबै भ...
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

काठमाडौं - पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएका छन् । प्रचण्डले संघीय संसद भवन नयाँ बानेश्वरमा कोभि...
स्पुतनिक भी खोप बजारमा, मूल्य प्रतिडोज भारु ९४८

स्पुतनिक भी खोप बजारमा, मूल्य प्रतिडोज भारु ९४८

हैदराबाद - भारतको औषधि नियामक निकायले कोभिड-१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा. रेड्डीज ल्याबोरेटिजको ...
महामारीसँग जुध्न यूरोपेली संघको २८ करोड सहयोग

महामारीसँग जुध्न यूरोपेली संघको २८ करोड सहयोग

काठमाडौं - नेपालमा फैलिएको कोरोनाभाइरसको महामारी रोक्न यूरोपेली संघले २ मिलियन यूरो (करीब रू.२८ करोड २० लाख) सहयोग घोषणा गरेको छ । नेपाल सरकारले महामारीसँग जुध्न सहयोगको अपेक्षा ग...
एकैदिन ९३०५ मा कोरोना पुष्टि, १६८ जनाले ज्यान गुमाए

एकैदिन ९३०५ मा कोरोना पुष्टि, १६८ जनाले ज्यान गुमाए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ...
अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर - भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड-१९ का बिरामी भ...
नर्भिकले भन्यो- कोटाअनुसार पनि अक्सिजन उपलब्ध छैन, ‘भयावह’ स्थिति आउँदैछ

नर्भिकले भन्यो- कोटाअनुसार पनि अक्सिजन उपलब्ध छैन, ‘भयावह’ स्थिति आउँदैछ

काठमाडौं - काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय र भयावह अवस्था भोग्नु पर्नेमा सचेत गराएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह...
आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन छ

आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन छ

काठमाडौं - जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालका लागि कठिन समय भएको भन्दै घरमै बस्न आग्रह गरेका छन् । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव भएकाले दुःख सहेरै भएप...
डब्लूएचओले भन्यो- भारतीय कोरोना भेरियन्ट विश्वका लागि ‘चुनौति’

डब्लूएचओले भन्यो- भारतीय कोरोना भेरियन्ट विश्वका लागि ‘चुनौति’

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अहिले भारतमा देखिएको कोरोनाभाइरस महामारी र गत वर्ष पहिलोपटक भारतमा भेटिएको कोरोनाभाइरस भेरियन्ट अब विश्वका लागि चुनौति र चासो भएको बता...
अक्सिजन पाउने भएपछि हेलिकोप्टरमा चितवन ल्याइँदै संक्रमित

अक्सिजन पाउने भएपछि हेलिकोप्टरमा चितवन ल्याइँदै संक्रमित

चितवन - राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शैया भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शैयाको अभाव हालसम्म नदेखिएपछि अन्यत्...
सूर्य थापासहित प्रधानमन्त्रीको सचिवालयका तीनजनालाई कोरोना

सूर्य थापासहित प्रधानमन्त्रीको सचिवालयका तीनजनालाई कोरोना

काठमाडौं - प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित उनको सचिवालयका तीनजनामा संक्रमण पुष्टि भएको छ । प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोर...
घटेन संक्रमणः एकैदिन थपिए ८२८७ संक्रमित, ५३ जनाको मृत्यु

घटेन संक्रमणः एकैदिन थपिए ८२८७ संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८२ सय ८७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशालाम...
प्रचण्ड परिवारमा पनि कोरोना, बुहारी बीना संक्रमित

प्रचण्ड परिवारमा पनि कोरोना, बुहारी बीना संक्रमित

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा पनि कोरोना पसेको छ । कञ्‍चनपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी प्रचण्डकी बुहारी बीना मगरलाई कोरोना संक्...
दुई मन्त्रीसहित २६ सांसद संक्रमित, के हुन्छ संसद् अधिवेशन ?

दुई मन्त्रीसहित २६ सांसद संक्रमित, के हुन्छ संसद् अधिवेशन ?

काठमाडौं - संसद् अधिवेशनको पूर्वसन्ध्यामा २ मन्त्रीसहित २६ सांसदलाई कोरोना संक्रमण देखिएको छ । मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतोसहित २६ सांसदमा कोरोना संक्रमण देखिएको हो । उनीह...
प्रतिनिधि सभाका १८ सांसदलाई कोरोना संक्रमण

प्रतिनिधि सभाका १८ सांसदलाई कोरोना संक्रमण

काठमाडौं - कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सां...
अक्सिजन सिलिन्डर लिन बेइजिङ उड्दै वाइड बडी

अक्सिजन सिलिन्डर लिन बेइजिङ उड्दै वाइड बडी

काठमाडौँ - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ...
सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा देखियो कोरोना

सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा देखियो कोरोना

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमि...