आइतबार, आषाढ २४, २०७५
काठमाडौं – बाढी पहिरोपछि सरुवा रोगको संक्रमण हुन सक्ने डाक्टरले बताएका छन् । बाढीपहिरो पछि लेप्टोइ पाइरोसिस रोगको जोखिम हुने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
उ...
शनिबार, आषाढ २३, २०७५
काठमाडौं - जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार पनि र्याली निकालिएको छ । चिकित्सक विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मी लगायतले काठमाडौंको माइतीघर मण...
शुक्रबार, आषाढ २२, २०७५
चितवन - भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ । अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ ...
शुक्रबार, आषाढ २२, २०७५
काठमाडौं – हाम्रो शरीरले राम्रो काम गर्नका लागि ९८.६ डिग्री फरेनहाइटको तापमान रहिरहनुपर्छ । यदि शरीरको तापमान १–२ डिग्री मात्र बढ्दा पनि शरीर चिस्याउनुपर्छ वा तापमान कम गर्नुपर्छ ...
शुक्रबार, आषाढ २२, २०७५
काठमाडौं – उमेरअनुसार बालबालिकाको दाँत उम्रनु स्वाभाविक प्रक्रिया हो । हुन त यस्तो प्रक्रिया कष्टरहित हुनुपर्ने हो, तर दाँत उम्रने वेला विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । बच्चा प...
बिहिबार, आषाढ २१, २०७५
काठमाडौं - घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् ।
० घिउले स्किनलाई स्वस्थ राख...
बुधबार, आषाढ २०, २०७५
काठमाडाैं - आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ ।
चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग प...
बुधबार, आषाढ २०, २०७५
काठमाडौं - यो झरीको मौसम हो । यस्तो मौसम मानिसको स्वास्थ्यका लागि निकै संवेदनशील हुन्छ । यस्तो मौसममा खानामा ध्यान नपु-याउँदा विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्छ । खासगरी, यस्तो...
बुधबार, आषाढ २०, २०७५
काठमाडौं - वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् ।
अघिल्लो वर्ष भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिक...
मंगलबार, आषाढ १९, २०७५
काठमाडौं - अनसनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लाको सदरमुकाम खलंगामा आज अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । डा. केसीको माग पूरा गर्नुपर्ने भन्दै कर्णालीका चिकित्सकहरुले आकस्मिक ब...
मंगलबार, आषाढ १९, २०७५
काठमाडौं - सरकारले कालाजार उन्मुलन भएको भन्दै कार्यक्रम बन्द गरेको क्षेत्रमै विरामी बढेका छन् ।
सन् २०१४ मा नारायणी पश्चिममा कालाजार नभएको भन्दै सरकारले कार्यक्रम बन्द गरेपनि प्...
मंगलबार, आषाढ १९, २०७५
काठमाडौं - रुघाखोकीलाई मानिसले सामान्य स्वास्थ्य समस्याका रूपमा लिने गर्छन् । तर, यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । रुघाखोकी नै संसारमा सबैभन...
मंगलबार, आषाढ १९, २०७५
काठमाडौं - नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातोपानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घन्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छ...
सोमबार, आषाढ १८, २०७५
चितवन - भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो ।
गत भदौ १२ गते...
सोमबार, आषाढ १८, २०७५
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक अन्तत: कार्यसूचीबाट हटाइएको छ । आइतबार नै पेश गर्ने तयारीमा रहेको विधेयकमा प्रमुख...
सोमबार, आषाढ १८, २०७५
काठमाडौं - हुन त औषधी खान कसैलाई पनि मन पर्दैन तर हामीमध्ये यस्ता व्यक्ति पनि छौं जो पानी बिना नै औषधी निल्ने गर्छन् । यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ भने सावधान हुनुहोस् ।...
आइतबार, आषाढ १७, २०७५
काठमाडाैं - जुम्लामा अनशरत प्रा.डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरेसम्म अनशन नतोड्ने अडान दोहोर्याउनु भएको छ । चिकित्सा शिक्षा अध्यादेश पुरानै अवस्थामा जारी हुनु पर्ने म...
आइतबार, आषाढ १७, २०७५
काठमाडौं – कामको चापले गर्दा धेरैले आफ्नो स्वास्थ्यलाई समय दिन नसकिरहेको अवस्था छ । जसले गर्दा बढ्दो उमेरसँगै रोग पनि बढ्दै जान्छ ।
तर, जति नै व्यस्त भए पनि आफ्नो स्वास्थ्यका लाग...
शनिबार, आषाढ १६, २०७५
उदयपुर - उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठ...
शनिबार, आषाढ १६, २०७५
काठमाडौं – पेट सफा नहुनु आफैँमा रोग हो वा रोगको घर हो । हिजोआज यो आमसमस्याको रूपमा देखिँदै छ । यसले सबैभन्दा छिटो निम्त्याउने समस्या भनेको कब्जियत हो । दिसा राम्रोसँग ननिस्किएमा व...