Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024
स्वस्थ रहन दही खानुस्

स्वस्थ रहन दही खानुस्

काठमाडाैं – शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको...
यी हुन् चिन्ता नियन्त्रण गर्ने सरल उपाय

यी हुन् चिन्ता नियन्त्रण गर्ने सरल उपाय

काठमाडाैं – चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छ । तर, यस्ता कुरालाई नका...
बुद्धिबंगारा पलाउँदा किन दुख्छ ?

बुद्धिबंगारा पलाउँदा किन दुख्छ ?

काठमाडौं –  सबैभन्दा ढिलो आउने दाँत बुद्धिबंगारा हो । सामान्यतया यो दाँत १८ देखि २५ वर्षको उमेरभित्र आउने गर्छ । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्ध...
यी हुन् गेडागुडीका फाइदा

यी हुन् गेडागुडीका फाइदा

  - गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यसलाई मासुको ...
हृदयाघात हुँदा  यसरी ज्यान जोगाउने

हृदयाघात हुँदा यसरी ज्यान जोगाउने

काठमाडाैं – कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयाघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अवरोध भएमा सो हृदयाघात प्राण...
भिटामिनयुक्त भ्यान्टा, खाँदा फाइदैफाइदा

भिटामिनयुक्त भ्यान्टा, खाँदा फाइदैफाइदा

काठमाडौं – भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ । फाइदा -भ्यान्टामा भि...
दूषित पानीले यस्ता समस्या निम्त्याउँछ

दूषित पानीले यस्ता समस्या निम्त्याउँछ

काठमाडौं – मानव जीवनका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडाैं लगायत केही सहरका अधिकांश बासिन्दाले अझै पनि शुद्ध पान...
होसियार ! एक सर्को चुरोटले मानिसको ज्यानै जान सक्छ

होसियार ! एक सर्को चुरोटले मानिसको ज्यानै जान सक्छ

- एउटा अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् । यीमध्ये दुई सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ । - त्यसरी प्रवे...
भिटामिन डीका स्रोत

भिटामिन डीका स्रोत

- सूर्यको किरण भिटामिन डीको राम्रो स्रोत हो । सूर्यको प्रकाश छालामा पुगेपछि त्यसले भिटामिन डी पैदा गर्छ । - बिहानको झुल्के घाममा करिब ३० मिनेट बस्नाले शरीरले ‘भिटामिन डी’ प्राप्...
शरीरका यी अंगहरुमा परफ्युमको प्रयोगः कति खतरनाक ?

शरीरका यी अंगहरुमा परफ्युमको प्रयोगः कति खतरनाक ?

काठमाडौं – घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग ग...
नुन बढी खानु  कति हानिकारक ?

नुन बढी खानु कति हानिकारक ?

काठमाडाैं – हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्...
दाद फैलन नदिऔँ

दाद फैलन नदिऔँ

दाद के हो ? दाद छालामा आउने एक प्रकारको समस्या हो । चिकित्सकीय भाषामा दादलाई एग्जिमा भनिन्छ । दाद आएपछि छाला बाक्लो हुने, फुस्रिने, चिलाउने र फोका उठ्ने हुन्छ । साथै, छाला निस्कने...
यस्ताे छ लसुनकाे फाइदा, मुटु बचाउछ

यस्ताे छ लसुनकाे फाइदा, मुटु बचाउछ

काठमाडौं –  लसुन ठूलो औषधि हो । यो आयुर्वेदिक औषधि पनि हो । लसुनमा भएको औषधीय गुण अरू सागपातमा कमै पाइन्छ । आधुनिक चिकित्सा विज्ञानले पनि लसुनको गुण स्वीकार गरेको छ । लसुनका पोटीभि...
स्तनपान गराउँदा ध्यान पुर्‍याऔंँ

स्तनपान गराउँदा ध्यान पुर्‍याऔंँ

 काठमाडाैं – आमाको दूध शिशुका लागि सबैभन्दा बढी पोसिलो मानिन्छ । शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । तर, स्तनपान गराउने आमा भने निकै सचेत हुन आवश्यक छ । आमाको सानो ...
यसो गरौं, जाडोमा रक्तचाप बढ्न नदिन…

यसो गरौं, जाडोमा रक्तचाप बढ्न नदिन…

काठमाडौं –  जाडो मौसममा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । यसरी नसा साँघुरिँदा रक्तसञ्चारका लागि धमनीमा मुटुले बढी बल गर्नुपर्ने हुन्छ । जसले गर्दा रक्तचाप (ब्ल...
जाडोमा ब्रेन स्ट्रोकको जोखिम

जाडोमा ब्रेन स्ट्रोकको जोखिम

काठमाडौं –  सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामील...
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसन बस्दै, स्वास्थ्य सेवा प्रभावित हुनसक्ने

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसन बस्दै, स्वास्थ्य सेवा प्रभावित हुनसक्ने

काठमाडौं – सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आज रिले अनसन बस्दैछन्। नेपाल चिकित्सक संघकाे आह्वानमा सोमबार ब...
गर्भ रहेको कसरी थाहा पाउने ?

गर्भ रहेको कसरी थाहा पाउने ?

- गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो । यद्यपि, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । - गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्न...
डा. केसीको जीवनरक्षाका लागि चिकित्सकहरू नै रिले अनशनमा

डा. केसीको जीवनरक्षाका लागि चिकित्सकहरू नै रिले अनशनमा

काठमाडौं - प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै नेपाल चिकित्सक संघले भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । १० देखि अपरान्ह ५ बजेसम्म अर्थ...
हेल्थ टिप्स : हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?

हेल्थ टिप्स : हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?

काठमाडाैं - रफ्तारमा रहेको जिन्दगीमा हरेक काम फटाफट हुनुपर्छ । भनेपछि खानपानमा किन ढिलाइ ?  फलफूल खाएर समय किन खेर फाल्नु ? फलको जुस निकाल्यो, खायो अनि हिँड्यो कामतिर । समय पनि जोग...