शनिबार, बैशाख १३, २०७७
काठमाडौं - भारतमा सुदूरपश्चिमका १० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जना कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ...
शनिबार, बैशाख १३, २०७७
भरतपुर - कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेट...
शनिबार, बैशाख १३, २०७७
गलकोट - बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त ...
शनिबार, बैशाख १३, २०७७
काठमाडौं - बिश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले विश्वब्यापीरुपमा फैलिएको कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा विदेशमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षाका लागि पहल ...
शुक्रबार, बैशाख १२, २०७७
न्यूयोर्क - कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवध...
शुक्रबार, बैशाख १२, २०७७
जेनेभा - विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसा...
शुक्रबार, बैशाख १२, २०७७
काठमाडौं - ३० र ४० वर्षको उमेर समूहमा रहेका युवाहरुमा कोरोनाभाइरसका कारण हृदयघात बढिरहेको चिकित्सकहरुले बताएका छन् ।
बुधबार कोरोनाभाइरस संक्रमित युवाहरुमाथि गरिएको अध्ययन सार्वजनि...
शुक्रबार, बैशाख १२, २०७७
काठमाडौं - बेलायतले कोरोनाभाइरस संक्रमणविरुद्धको खोप मानिसमा परीक्षण गरेको छ । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले ३ महिना लगाएर विकास गरेको खोप दुई जना मानिसमा परीक्षण गरेको ...
बिहिबार, बैशाख ११, २०७७
काठमाडौं - काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना भएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुर...
बिहिबार, बैशाख ११, २०७७
जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिका समक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती...
बिहिबार, बैशाख ११, २०७७
काठमाडौं - कोरोनाभाइरसबाट विश्वभरी ७ लाख १७ हजार ६ सय २५ जना मानिस निको भएर घर फर्किएका छन् ।
विश्वभर २६ लाख ३७ हजार ६ सय ७३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै विश्वभ...
बिहिबार, बैशाख ११, २०७७
काठमाडौँ - सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्न...
बुधबार, बैशाख १०, २०७७
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा...
बुधबार, बैशाख १०, २०७७
धनगढी - सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बुधबार अस्पत...
बुधबार, बैशाख १०, २०७७
काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
बुधबार वीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण ...
बुधबार, बैशाख १०, २०७७
काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । बुधबार बिहानसम्म २० हजारभन्दा बढीमा कोरोना देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना संक्रमितको...
बुधबार, बैशाख १०, २०७७
काठमाडौं - नेपाली सेनाले कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुंगिएको जनाएको छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत...
मंगलबार, बैशाख ०९, २०७७
काठमाडौं - उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड- १९ को संक्रमण रहेको पुष्टि भएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला...
मंगलबार, बैशाख ०९, २०७७
काठमाडौं - गएको २४ घण्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको ...
मंगलबार, बैशाख ०९, २०७७
काठमाडौं - नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा आज थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका...