Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या सय नाघ्यो

थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या सय नाघ्यो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १०१ पुगेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पो...
कोरोनाविरुद्धको पहिलो भ्याक्सिन बनाएको इटालीको दाबी !

कोरोनाविरुद्धको पहिलो भ्याक्सिन बनाएको इटालीको दाबी !

काठमाडौं - विश्वले कोरोना भाइरसको महाव्याधि खेपेको पाँच महिना बितिसकेको छ । योबीचमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउने काममा विश्वभरका विकसित देशहरुले मेहनत गरिरहेका छन् । तर, आशाति...
इरानमा फेरि उल्टियो कोरोना, महिनाभरकै धेरै संक्रमित थपिए

इरानमा फेरि उल्टियो कोरोना, महिनाभरकै धेरै संक्रमित थपिए

इरान - मन्दै गएको कोरोना संक्रमण फेरि उल्टिएपछि इरानलाई चिन्ता बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर, बुधबार अचानक एक हजार ६८० नयाँ संक्रमि...
वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका

वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका

काठमाडौं - वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य भएको पाइएको छ । थपिएका सबै संक्रमित गत वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् । वीरगन्ज महानगरपालिका...
दुई महिने शिशुसहित थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ...
भारतमा कोरोना संक्रमण बढ्यो, एकैदिन १९९ जनाले ज्यान गुमाए

भारतमा कोरोना संक्रमण बढ्यो, एकैदिन १९९ जनाले ज्यान गुमाए

नयाँ दिल्ली - छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन १ सय ९९ जनाले ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ९९ को मृत्...
कोरोना संक्रमणबाट नाइजरका श्रममन्त्रीको निधन

कोरोना संक्रमणबाट नाइजरका श्रममन्त्रीको निधन

नियामे - कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ल...
अब जहाज चढ्दा मास्क अनिवार्य, यस्तो बन्दैछ नयाँ नीति

अब जहाज चढ्दा मास्क अनिवार्य, यस्तो बन्दैछ नयाँ नीति

काठमाडौं - कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ । यो साता अमेरिकाका ठूला वायुसेव...
लकडाउनका कारण औषधि नपाउँदा मुटुरोगी महिलाको निधन

लकडाउनका कारण औषधि नपाउँदा मुटुरोगी महिलाको निधन

बझाङ - लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाउँदा बझाङकी एक मुटुरोगी महिलाको मृत्यु भएको छ । बझाङको साइपाल गाउँपालिका-१ धलौन घर भई चैनपुरमा डेरा गरी बस्दै आएकी ४७ वर्षीया कंकादेव...
अमेरिकामा कोरोनाबाट एक महिनायताकै सबैभन्दा कम मृत्यु

अमेरिकामा कोरोनाबाट एक महिनायताकै सबैभन्दा कम मृत्यु

काठमाडौं । अमेरिकामा सोमबार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । यो एक महिनायताको २४ घण्टामा भएको सबैभन्दा कम मृत्यु हो । कोभिड-१९ बाट अमेरिकामा अहिलेसम्म ...
भारतमा स्थिति झन् भयावह, एकैदिन १७५ ले ज्यान गुमाए

भारतमा स्थिति झन् भयावह, एकैदिन १७५ ले ज्यान गुमाए

नयाँदिल्ली - छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दिनहुँजसो बढ्न थालेको छ । भारतमा सोमबार एकै दिन ...
सबैभन्दा धेरै संक्रमित प्रदेश १ मा, कर्णाली प्रदेश सुरक्षित

सबैभन्दा धेरै संक्रमित प्रदेश १ मा, कर्णाली प्रदेश सुरक्षित

काठमाडौं - प्रदेश १ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ भने कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवको...
दक्षिण कोरियामा कोरोना प्रकोप घट्यो, विद्यालय सञ्चालनमा ल्याईदै

दक्षिण कोरियामा कोरोना प्रकोप घट्यो, विद्यालय सञ्चालनमा ल्याईदै

सोल - दक्षिण कोरियाले विद्यायलहरुलाई आ-आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ...
भारतमा एकैदिन ७२ जनाले ज्यान गुमाए, ४२ हजार संक्रमित

भारतमा एकैदिन ७२ जनाले ज्यान गुमाए, ४२ हजार संक्रमित

नयाँदिल्ली - भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्याङ्कअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको...
नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो, अब झन् खतरा

नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो, अब झन् खतरा

काठमाडौं - १६ जना कोरोना संक्रमित भेटिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ ...
प्रदेश-५ : १७ संक्रमित भेटिएपछि सीमामा कडाइ, सर्वसाधरण त्रासमा

प्रदेश-५ : १७ संक्रमित भेटिएपछि सीमामा कडाइ, सर्वसाधरण त्रासमा

रुपन्देही - प्रदेश-५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेट...
कोरोनामुक्त हुँदै न्युजील्याण्ड : २४ घण्टामा देखिएन नयाँ संक्रमण

कोरोनामुक्त हुँदै न्युजील्याण्ड : २४ घण्टामा देखिएन नयाँ संक्रमण

काठमाडौं - न्युजील्याण्ड कोरोनाबाट मुक्त हुने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणको कुनै घटना नदेखिएपछि यसलाई सरकारले कोरोना मुक्त हुनेतर्फको सकारात्मक संकेत भएको बताएको छ ...
म्याग्दी डेङ्गुको उच्च जोखिममा

म्याग्दी डेङ्गुको उच्च जोखिममा

काठमाडौँ - म्याग्दीजिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पता...
संक्रमितको सम्पर्कमा आएका बाराका सबैको रिपोर्ट नेगेटिभ

संक्रमितको सम्पर्कमा आएका बाराका सबैको रिपोर्ट नेगेटिभ

बारा - कोरोना भाइरसको संक्रमित दुई जनाको सम्पर्कमा आएका बाराका ६ जना मैं संक्रमण नभएको पाईएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका ४३ वर्षिय पुरुषको परिवारका ...
‘कोरोनाले नर्सिङ शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने सिकायो’

‘कोरोनाले नर्सिङ शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने सिकायो’

काठमाडौं - महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको म...