मंगलबार, जेठ २२, २०८१
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्तलाई कारबाही गरेको छ ।
उनीहरूलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ । त्रिभुवन...
मंगलबार, जेठ २२, २०८१
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । ट्वान्टी २०...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।
सोमबार स...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विश...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सोमबार बालुवाटार...
सोमबार, जेठ २१, २०८१
गलकोट - सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले ...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटम...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - कलाकार तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनु...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री धनराज गुरुङले अब गाँजा खेतीमा जोड दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठक बोल्दै उनले गाँजामाथि अब प्रतिबन्ध नभइ औषधि बनाउनका...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गर...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्...
सोमबार, जेठ २१, २०८१
टोकियो - नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । ने...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - नेपालले नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेल भोलि खेल्दैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध मंगलबार राति सवा ९ बजे खेल्दै नेपालल...
सोमबार, जेठ २१, २०८१
टोकियो - जापानको इशिकावा प्रिफेक्चरमा भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् ।
२५ वर्षीय एम्बाप्पेको पि...
सोमबार, जेठ २१, २०८१
काठमाडौं - नवलपरासीकाे कावासोतीस्थित छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध...
आइतबार, जेठ २०, २०८१
काठमाडौं - सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट...
आइतबार, जेठ २०, २०८१
काठमाडौं - बजेट निर्माणमा अर्थमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल नगरेको विषयमा एमालेको संसदमा असन्तुष्टि पोखेको छ । आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडे...
आइतबार, जेठ २०, २०८१
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु प्रकरणमा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै...
आइतबार, जेठ २०, २०८१
बेल्जियम - किरात राई समुदायको महान् चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भव्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ...