Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । यी दुईबीचको लफडा फिल्म ‘प्रसाद २’ लाई लिएर विवाद भएको थियो । निर्माताले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया