Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि

काठमाडौं - अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडि पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्ष...
फेरियो जनै, बाँधिँदै रक्षाबन्धन (तस्बिरहरू)

फेरियो जनै, बाँधिँदै रक्षाबन्धन (तस्बिरहरू)

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिह...
बझाङमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

बझाङमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

काठमाडौं - बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । ग...
सिटीको विजयी सुरुवात, रोकियो रियल म्याड्रिड 

सिटीको विजयी सुरुवात, रोकियो रियल म्याड्रिड 

काठमाडौं - म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात ...
बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा गरेको आरोप लागेपछि…

बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा गरेको आरोप लागेपछि…

काठमाडौं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएका कारण एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले यसबारे प्रष्टीकरण दिएको छ । महानगरपालिकाका ...
खुम्चिएको जापानको अर्थतन्त्र फेरि वृद्धितिर

खुम्चिएको जापानको अर्थतन्त्र फेरि वृद्धितिर

टोकियो - जापानको अर्थतन्त्रमा सुधार देखिएको छ । वर्षको सुरुमा खुम्चिएको अर्थतन्त्र उपभोक्ता खपतमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा वार्षिक ३ दशमलव १ प्रतिशतले बढेको छ । योसँगै ...
कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ

काठमाडौं - संघीय संसद भवन नजिकै बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेर भासिएको हो । अहिले भ्वाङ टाल्...
थाई नरेशद्वारा सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन (तस्बिरहरु)

थाई नरेशद्वारा सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन (तस्बिरहरु)

काठमाडौं - थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छ । सिनावात्राको नियुक्ति पछिल्लो सातामा था...
अमेरिकामा नेपाली नर्स १८ दिनदेखि बेपत्ता

अमेरिकामा नेपाली नर्स १८ दिनदेखि बेपत्ता

काठमाडौं - संयुक्त राज्य अमेरिकामा १८ दिनदेखि बेपत्ता एक नेपाली नर्सको अवस्था अज्ञै अज्ञात छ । भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट १८ दि...
साफ यू-२० च्याम्पियसिप : नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियसिप : नेपालको विजयी सुरुवात

काठमाडौं - दुई पल्टको च्याम्पियन नेपालले साफ यू-२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १-० ल...
कलाकारलाई विदेशका कार्यक्रममा पुग्न चटारो, जापान आउँदै रामजीदेखि समीक्षासम्म

कलाकारलाई विदेशका कार्यक्रममा पुग्न चटारो, जापान आउँदै रामजीदेखि समीक्षासम्म

काठमाडौं - चाडबाड तथा पर्वहरूको अवसर पारेर कलाकारको विदेशका कार्यक्रमहरूमा जाने लर्को लाग्छ । विदेशमा नेपाली समुदायले गर्ने कार्यक्रमहरूमा उनीहरूको डिमान्ड बेग्लै हुन्छ । फोनको घन्...
रेमिट्यान्स बढेर साढे १४ खर्ब पुग्यो, विदेश जाने बढेको बढ्यै

रेमिट्यान्स बढेर साढे १४ खर्ब पुग्यो, विदेश जाने बढेको बढ्यै

काठमाडौं - आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अ...
अस्ट्रेलियामा हराएका सुभाषको शव समुद्री तटमा भेटियो

अस्ट्रेलियामा हराएका सुभाषको शव समुद्री तटमा भेटियो

काठमाडौं - पढाइका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फ...
भारत जाँदै परराष्ट्रमन्त्री राणा, यस्तो छ भ्रमण तालिका

भारत जाँदै परराष्ट्रमन्त्री राणा, यस्तो छ भ्रमण तालिका

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदैछिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिन लामो भारत जान लागेकी हुन् । राणा आज बिहान ११:३० बजे भारत...
जापानपछि रुसमा शक्तिशाली भूकम्प

जापानपछि रुसमा शक्तिशाली भूकम्प

काठमाडौं - रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क-कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ...
अल नासरलाई स्तब्ध पार्दै हिलालले जित्यो उपाधि

अल नासरलाई स्तब्ध पार्दै हिलालले जित्यो उपाधि

काठमाडौं - स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । अल नासरका लागि रोनाल्डोले खेलको ४४औँ मिनेटमा गोल गर्दै टिमल...
आकर्षक गन्तव्य बन्दै जापान, अस्ट्रेलियातर्फ घट्यो

आकर्षक गन्तव्य बन्दै जापान, अस्ट्रेलियातर्फ घट्यो

काठमाडौं - पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको संख्या तीन सय प्रतिशतले बढेको छ । एक दशकअघि...
समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

टोकियो - जापानलाई कर्मथलो बनाउँदै आएका गायक सर्जक समुन्द्रराज पौडेलको नयाँ तीज गीत ‘लाई माया...’ सार्वजनिक भएको छ । गायिका पूर्णकला बिसी र ज्वाला घिमिरेले स्वरमा साथ दिएको गीत समुन...
प्रहरी बिटभित्रै नाबालिग बलात्कृत, हवल्दार जेल चलान

प्रहरी बिटभित्रै नाबालिग बलात्कृत, हवल्दार जेल चलान

काठमाडौं - प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् । उनले गत २९ असा...
कोटिहोमको अन्तिम दिन लफडा, आखिर के भएको थियो ?

कोटिहोमको अन्तिम दिन लफडा, आखिर के भएको थियो ?

काठमाडौं - एक महिनादेखि पशुपतिनाथ परिसरमा सञ्चालित ‘कोटिहोम’ महायज्ञको समापनमा तनाव भएको छ । साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सादा पोशाकका प्रहरी पुगेपछि तनाव उत्पन्न भएको ह...