Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
क्लार्कले निश्चित गरे सन्दीपको यात्रा

क्लार्कले निश्चित गरे सन्दीपको यात्रा

काठमाडौँ – युवा क्रिकेटर सन्दीप लामिछाने आफ्ना आदर्श खेलाडी सेन वार्नसँगको भेट हुने सम्भावना लिएर थप उत्साहित छन् । अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कले मङ्गलवार अस्...
महासेनानी लामालाई सफाइ, पर्याप्त प्रमाण पुगेन

महासेनानी लामालाई सफाइ, पर्याप्त प्रमाण पुगेन

काठमाडौँ – संयुक्त अधिराज्यमा यातनासम्बन्धी मुद्दा खेपिरहनु भएका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाउनुभएको छ । बेलायती अदालतले मङ्गलवार पर्याप्त प्रमाण आधारबिना मुद्दा...
विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छ

विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताउनुभएको छ । ...
सप्तर्षिको पूजा गर्दै नारीहरू (फोटोफिचर)

सप्तर्षिको पूजा गर्दै नारीहरू (फोटोफिचर)

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीले मनाउँदैछन् ।  आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, त...
विश्वकप छनोट स्पेनले गर्‍यो गोलको वर्षा

विश्वकप छनोट स्पेनले गर्‍यो गोलको वर्षा

काठमाडौँ – विश्वकप फुटबल छनोट चरण अन्तर्गत सोमबार राति भएका खेलमा ईटाली र स्पेन विजयी भएका छन् । समूह ‘जी’ को खेलमा ईटालीले इजरेललाई ३–१ ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन ग्...
काबुल रक्षा मन्त्रालय परिसरमा विस्फोट, २४ जना मारिए

काबुल रक्षा मन्त्रालय परिसरमा विस्फोट, २४ जना मारिए

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध विस्फोटमा २४ जना माारिएका छन् । विस्फोटमा ९० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा केही ...
संगीतकार बास्कोटालाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड

संगीतकार बास्कोटालाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ – वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ ।  प्रत्येक वर्ष प्रदान गरिँदै आएको यस वर्षको ईमेज लाइफटाइम अचिभमेन्ट अवार्...

त्रिशूलीमा ट्रक खस्यो, दुईको मृत्यु

चितवन – काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान ३ः४५ बजे पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएक...
आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गर्दा पाप पखालिने विश्वास

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गर्दा पाप पखालिने विश्वास

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, ...
नेपालमा पनि जिका भाइरसको खतरा !

नेपालमा पनि जिका भाइरसको खतरा !

काठमाडौँ – विशेषज्ञहरुले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिदैं तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन् । सानो टाउको भएका बालबालिका जन्मन थालेपछ...
भ्रष्टाचार नियन्त्रणमा सरकार उदासीन

भ्रष्टाचार नियन्त्रणमा सरकार उदासीन

काठमाडौँ – भ्रष्टाचार विरुद्धको महासन्धिलाई अनुमोदन गरेको ६ वर्षसम्म पनि व्यवस्थापिका संसदले महासन्धि कार्यान्वयका लागि बनाउनुपर्ने कानुन अझै बनाउन नसकेको खबर आजको राजधानीमा खबर छ ...
स्वार्थ पूरा गर्न संविधान संशोधन हुँदैन : ओली

स्वार्थ पूरा गर्न संविधान संशोधन हुँदैन : ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्कनुभएका निवर्तमान प्रधान...
दसैँका लागि उपत्यकामा ५० हजार खसीबोका

दसैँका लागि उपत्यकामा ५० हजार खसीबोका

काठमाडौँ – दसैँका लागि उपत्यकामा करिब ५० हजार खसीबोका र च्यांग्रा भित्राईने भएको छ । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणमा खसीबोका ल्याउने तयारी थालेका हु...
खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन रोक

खाडी मुलुकमा सुरक्षा गार्ड पठाउन रोक

काठमाडौँ – व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुक लगायतमा सुरक्षा गार्डका रूपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार...
प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेश निषेध

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेश निषेध

काठमाडौँ – प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवाद...
सिंगापुरबाट एक करोड डलर ल्याउने राष्ट्र बैंकको तयारी

सिंगापुरबाट एक करोड डलर ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौँ – डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ । विभिन्न वाणिज्य बैंकले दसैँसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्या...
पूर्वमन्त्री गुप्ता पक्राउ

पूर्वमन्त्री गुप्ता पक्राउ

काठमाडौँ – पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ताल्छिखेल बस्दै आउनुभएका गुप्तालाई प्र...
पैदलमा पर्यटक

पैदलमा पर्यटक

विभिन्न ठाउँमा पहिरो र बाढीका कारण बेनी जोमसोम सडक अवरुद्ध भएपछि पैदल हिँडेर मुस्ताङतर्फ जाँदै गरेका पर्यटकहरु । तस्बिर : सन्तोष गौतम
दोलखामा दुई पटक भूकम्पको धक्का

दोलखामा दुई पटक भूकम्पको धक्का

दोलखा – दोलखा केन्द्रविन्दु भएर आज बिहान दुई वटा परकम्प गएको छ । आज बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प...
विश्वकप छनोटमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी

विश्वकप छनोटमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी

काठमाडौँ – सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका छनौट चरणका खेलमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी भएका छन् ।  युरोपेली छनौटको समूह सी को ...