सुनचाँदीको मूल्य फेरी बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
यसअघि तोलामा १ लाख ५५ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ५५ हजार ४ सय रुपैयाँमा पुगेको छ। चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ, जुन गत दिनको १ हजार ८ सय २० रुपैयाँको तुलनामा १० रुपैयाँले धेरै हो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।