Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
पुनर्निर्माण प्रभावकारी नभएको भन्दै काँग्रेसद्वारा संसद अवरुद्ध

पुनर्निर्माण प्रभावकारी नभएको भन्दै काँग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै काँग्रेसले संसद चल्न नदिने निर्णय गरेको हो । ...
जोखिमपूर्ण यात्रा

जोखिमपूर्ण यात्रा

पृथ्वीराजमार्गस्थित गोरखा भुङ्लीचोक कौदीफाँटका स्थानीयहरु तुइनको सहायताले त्रिशुली नदी पार गर्दै ।
कोपा अमेरिकाको फाइनल भिडन्त चिली र अर्जेन्टिनाबीच

कोपा अमेरिकाको फाइनल भिडन्त चिली र अर्जेन्टिनाबीच

काठमाडौ – कोलम्बियालाई पराजित गर्दै चिली कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको शिकागोमा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा चिली २–० ले विजयी भयो । खेलमा चिलीलाई व...
काबुल आक्रमणका घाइतेको उपचारका क्रममा मृत्यु

काबुल आक्रमणका घाइतेको उपचारका क्रममा मृत्यु

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आतंकवादी बम हमलामा परी घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारका क्रममा बुधवार निधन भएको छ । इस्लामाबादस्थित कार्य...
यी हुन् युरोकपको प्रि क्वाटरफाईनलमा पुग्ने टिम

यी हुन् युरोकपको प्रि क्वाटरफाईनलमा पुग्ने टिम

काठमाडौँ – फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् । समूह ‘इ’ र ‘एफ’ का अन्तिम लिग खेलहरू बुधवार राति सकिएपछि प्रि क्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टु...
काबुलको एतिहासिक उडान भर्ने क्याप्टेन दाजुभाइ

काबुलको एतिहासिक उडान भर्ने क्याप्टेन दाजुभाइ

काठमाडौँ – नेपाल वायुसेवा निगमले बुधवार काबुल विमानस्थलमा पाँच घण्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौँ ल्याएको छ । १२ जना नेपालीको आतङ्कवादी संगठन...
श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री

श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री

अफगानिस्तानको काबुलमा आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ नेपालीको शव काठमाडौँमा ल्याएपछि फूलमाला चढाएर श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रत्न श्रेष...
शोकाकुल परिवार

शोकाकुल परिवार

काबुलमा भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ नेपालीको शव काठमाडौँमा ल्याएपछि त्रिभुवन विमानस्थलमा मृतकका शोकाकुल परिवार ।
६० लाख लिएर डाक्टर फरार

६० लाख लिएर डाक्टर फरार

काठमाडौँ – जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा.प्रसान्त शर्माले बिहे गर्ने निधो ग...
कलाका कुराको ८ औं श्रङ्खला सम्पन्न

कलाका कुराको ८ औं श्रङ्खला सम्पन्न

काठमाडौँ – हरेक महिनाको दोस्रो बुधवार नेपाल ललितकला पत्रकार समाजले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ८ औं श्रङ्खला नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ । यस श्रङ्खलामा कलाकार तथ...
रुखकटहर

रुखकटहर

गोरखा वुङकोटमा रहेको रुखमा फलेको रुखकटहर ।
छाता मर्मत

छाता मर्मत

सुनसरी सदरमुकाम इनरुवामा आयआर्जनका लागी सडक छेउमा बसेर छाता मर्मत गर्दै । तस्बिर : अजितकुमार झा
नेविसंघको कार्यक्रमस्थलमै हानाहान

नेविसंघको कार्यक्रमस्थलमै हानाहान

काठमाडौँ – लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधवार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाह...
टाउँको ताकेर अफगान हमला : कार्यबाहक राजदूत अर्याल

टाउँको ताकेर अफगान हमला : कार्यबाहक राजदूत अर्याल

काठमाडौँ – अफगानिस्तानमा घटना भएसँगै सरकारले अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दियो । मृतकलाई स्वदेश फकाएर घाइतेको उपच...
भदौभित्रै स्थानीय तहको संख्या र सीमा निर्धारण

भदौभित्रै स्थानीय तहको संख्या र सीमा निर्धारण

काठमाडौँ – सरकाले आगामी मंसिरमा स्थानीय निर्वाचन गर्ने तयारी गरेपछि स्थानीय निकाय पुनः संरचना आयोगले आफ्नो कार्यतालिका छोट्याएर आगामी भदौभित्रै प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । ...
प्रधानमन्त्रीको आग्रहमा प्रचण्डको अस्ट्रेलिया भ्रमण अचानक स्थगित

प्रधानमन्त्रीको आग्रहमा प्रचण्डको अस्ट्रेलिया भ्रमण अचानक स्थगित

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजबाट गर्ने भनिएको अस्ट्रेलिया भ्रमण अन्तिम समयमा स्थगित भएको छ । दाहाल आज १२ बजे अस्ट्रेलिया उड्ने कार्यक्रम...
अनलाइन निर्देशिका खारेज नगरे आन्दोलन गर्ने चेतावनी

अनलाइन निर्देशिका खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – नेपाल सरकारले जारी गरेको अनलाइन सञ्चालन निर्देशिका–२०७३ संविधान तथा प्रेस स्वतन्त्रता विरोधी भन्दै खारेज गर्न माग गरिएको छ । नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभागले...
तमलोपाको महाधिवेशन : संशोधित विधान प्रस्ताव पारित

तमलोपाको महाधिवेशन : संशोधित विधान प्रस्ताव पारित

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै  नवलपरासी – नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा ल्याइएको पा...
खुला पुरुष भलिवल प्रतियोगीता हुने

खुला पुरुष भलिवल प्रतियोगीता हुने

टोकियो – पाथीभरा फुड सप्लायर्सले आगामी जुलाई १३ का दिन जापानमा खुला पुरुष भलिवल प्रतियोगीताको आयोजना गर्ने भएको छ । सप्लायर्स सञ्चालन गरेको एक बर्षको अवसरमा तोचीगी केनकाे खावारा...