सोमबार, आश्विन ०३, २०७३
काठमाडौँ – झै झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् ।
गृहम...
सोमबार, आश्विन ०३, २०७३
काठमाडौँ – सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गंगामाया अधिकारीसँग जिल्ला अदालतले आइतबार बयान लिएको छ ।...
सोमबार, आश्विन ०३, २०७३
काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७...
सोमबार, आश्विन ०३, २०७३
काठमाडौँ – असोज १५ गतेबाट सुरु हुने दसैँका लागि काठमाडौँबाट मुलुकभरका विभिन्न गन्तव्यसम्म पुग्ने सवारी यात्रुका लागि अग्रिम टिकट बुकिङ शुक्रवारबाट खुल्ने भएको छ ।
आइतबार यातायात...
सोमबार, आश्विन ०३, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा आएर रद्ध भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल आज राति अमेरिकाको न्यु योर्क जाने क...
शनिबार, आश्विन ०१, २०७३
नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ ।
नेपालमा लगान...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बिच...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्ताव...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – झन्डै एक महिनाको कसरतपछि सरकारले शुक्रवार गरेको सयौँ कर्मचारीको सरुवा विवादमा तानिएको छ । सरुवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरुपयोग गरिएको स्रोतले ज...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो पूर्वआदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति गर्दाको सक्कली फाइल एक साताभित्र उपलब्ध नगराए कारबाही गर्न...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै विजयी भएको छ ।
भर्खरै सम्पन्न ...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दबाब दिने भएको छ ।
...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरे...
शनिबार, आश्विन ०१, २०७३
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा माओवादीको लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ...
शनिबार, आश्विन ०१, २०७३
नयाँदिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ ।
दुवै देशका सरक...
शनिबार, आश्विन ०१, २०७३
नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभएको छ ।
दिल्लीस्थित होटेल ताजमा आज नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक...
शुक्रबार, भाद्र ३१, २०७३
काठमाडौँ – नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरू भएको छ । लाईभ हेर्नुहोस् :
https://www.youtube.com/watch?v=7QXUxqFOEGw
शुक्रबार, भाद्र ३१, २०७३
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्नुहुँदै भारतीय प्रधान...
शुक्रबार, भाद्र ३१, २०७३
नयाँदिल्ली – भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
दुवै मुलुकका शीर्ष...