काभ्रेको महाभारत जंगलमा लागेको आगो निभाउन सिम्रिकको हेलिकोप्टर परिचालन
समाचार सुन्नुहोस :
काठमाडौँ – काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने गुवा भञ्ज्याङ् र आसपासको जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर प्रयोगमा ल्याइएको छ। हेलिकोप्टरबाट पानी खन्याउँदै आगो निभाउने प्रयास भइरहेको छ। मंगलबार दिउँसो सुरु भएको यो डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
डढेलो नियन्त्रण गर्न गृह मन्त्रालयको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टरमा पानी प्रयोग गरेर कार्य अघि बढाइएको जानकारी बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले दिएका छन्। सो क्षेत्रमा रहेको सेतीभिरको जङ्गल आगलागीबाट बढी प्रभावित भएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।