आइतबार, आषाढ १०, २०८०
काठमाडौँ - संघीय संसदअन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान १० बजेबाट सुरु हुनेछ। विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको...
आइतबार, आषाढ १०, २०८०
काठमाडौँ - जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन आज आइतबारबाट सुरु हुँदैछ। अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। केन्द्रीय कमिटीका ४ सय १० सदस्यका स...
आइतबार, आषाढ १०, २०८०
काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ आगामी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् ।श्रेष्ठको ...
आइतबार, आषाढ १०, २०८०
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेटलाई निराश नहुन आग्रह गरेका छन् । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत शन...
आइतबार, आषाढ १०, २०८०
काठमाडौँ - जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध न...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ क...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंम...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्डस्लाई १६८ रनको सामान्य लक्ष्य दिएको छ। ब्याटिङमा खराब सुरुवात गरेको नेपालले ४४.३ ओभरमै सबै विकेट गु...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौँ - बाग्लुङमा सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेक...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौँ - आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । तेस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपालले केहीबेर सम्हाल...
शनिबार, आषाढ ०९, २०८०
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनि हिजोराति काठमाडौँ आइपुगेको बताइएको छ। देउवा सिंगापुरमा उपचार गराएर राति पौने १० बजे त्रिभुवन अन्तर्राष्...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौँ - पूर्वप्रधानमन्त्री झलनाथ खनालले खिचडी सरकार बनाएर जान बाध्य भएको टिप्पणी गरेका छन् । शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा ...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौँ - फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आजैदेखि देशभर हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । उच्च अदालत पाटनको आदेशपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले विव...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका नेता तथा परराष्...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौँ - गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ। दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौँ - टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौँ - बलिउड अभिनेता सञ्जय दत्तले क्रिकेट टिम खरिद गरेका छन्। सञ्जयले जिम्बाबे अफ्रो टी १० लिगमा हरारे हरिकेन्स टिम किनेका हुन्। भारतीय सेलिब्रेटी एरिज ग्रुप अफ कम्पनीका संस्था...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं – गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँ...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाईएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्न...
शुक्रबार, आषाढ ०८, २०८०
काठमाडौं - सर्वोच्च अदालतले बिहीबार संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न आदेश दिएपछि नागरिकता पाउनुपर्ने माग गर्दै दुई साताभन्दा बढी समयदेखि माइतीघर मण्डलामा आन्दोलन र धर्ना चलाउँद...