Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन आज आइतबारबाट सुरु हुँदैछ। अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन्।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्याैदा प्रस्तुत हुनेछ। मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्न लागेका हुन्। यसअघि शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ।

 

तपाईको प्रतिक्रिया