Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनि हिजोराति काठमाडौँ आइपुगेको बताइएको छ। देउवा सिंगापुरमा उपचार गराएर राति पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनिसँगै सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा श्रीमती तथा काँग्रेस नेतृ आरजू र छोरा जयवीर पनि स्वदेश फर्केका हुन्।

देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पुगेका थिए। मेडिकल फलोअपको निम्ति भन्दै उनि जेठ ३० गते सिंगापुर गएका थिए।

 

तपाईको प्रतिक्रिया