Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ – ज्वालासिंह समुहको कमाण्डरले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संघीयता विरुद्धको बोलिरहे ज्यानमार्ने धम्की दिएका छन् ।

अध्यक्ष केसीले आज एक बिज्ञप्ती जारी गर्दै आफूमाथि संघीयता विरुद्ध बोलेका कुरामा माफि नमागे जे पनि गर्ने भनी धम्कीपूर्ण फोनमा चेतावनी आएको उल्लेख गरेका छन् ।

केसीले भने कसैको धम्की आउंदैमा संघीयता विरोधी नीतिलाई परित्याग नगर्ने बताए । यही घटनालाई लिएर आजै बसेको व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गरी सदनमा जवाफ दिन सरकारसँग माग गरेको छ ।

ज्वालासिंह समूहले भने सार्वजनिक रुपमा केही बोलेको छैन । ***

तपाईको प्रतिक्रिया