मैन संग्रहलय मेक्सिको सहरस्थित मैन संग्रहलयमा मैनबाट बनेको चर्चित अभिनेत्री एञ्जेलिना जोलीको शालिकको तस्विर खिच्दै एक महिला । जोली र उनका पति ब्राडपिटको शालिक पछिल्लो पटक राखिएका हुन् । तस्बिरः एपी प्रकाशित मिति: बुधबार, पौष २०, २०६८ प्रकाशित समय: ११:२६:२८