Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
shihadarbarकाठमाडौं- सरकारले संविधानसभा निर्वाचनलाई ध्यानमा राखेर मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिएको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अत्यावश्यक सेवा दिने कार्यालय २ र ३ गते खुल्ने भएता पनि ४ र ५ गते भने सबै कार्यालय बन्द एक मन्त्रीले जानकारी दिए ।
२ र ३ गते दुई दिन डाँक, टेलिफोन, यातायात लगायतका अत्यावश्यक सेवा दिने सरकारी निकायमात्र खुल्ला हुने छन् । ***
तपाईको प्रतिक्रिया