Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
amikचितवन – एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनको गाडीमा बुधबार साँझ तोडफोड र आगजनी भएको छ ।
चितवनको क्षेत्र नम्बर ५ का उम्मेदवार शेरचन घरदैलो गर्ने क्रममा दिव्यनगर–१ ज्योतिनगरमा उहाँको बा९च ७६३६ नम्बरको गाडीमा तोडफोड र आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सञ्जय राउतका अनुसार साँझ ६ बजेतिर माटरसाइकलमा आएका दुई जनाले गाडीको सिसा फोरेर आगो लगाएर भागेका छन् । आगलागीबाट गाडीमा आंशिक क्षति पुगेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रवक्ता राउतले बताउनुभयो ।***
तपाईको प्रतिक्रिया