Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

chure-Bhawarकाठमाडौं- चुरेभावर लोकतान्त्रिक पार्टी सर्लाही क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार थलराज वाग्लेको निधनपछि उनकी श्रीमतीले उम्मेदवारी दिएकी छन् ।

निर्वाचन आयोगले शनिबारभित्र उम्मेदवार दर्ता गराउन दिएको समयभित्र श्रीमती संगीता वाग्लेले उम्मेदवारी दर्ता गराएकी हुन् ।

टाइफाइडका बिरामी वाग्तको बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बुधबार राति निधन भएको थियो । ३३ वर्षीय उनी पार्टीका केन्द्रीय उपाध्यक्ष थिए । ***

तपाईको प्रतिक्रिया