Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
keshab-sthapitकाठमाडौं– नेकपा एमालेबाट टिकट नपाउने भएपछि काठमाडौंका पुर्व मेयर केशव स्थापित एमाले नपाएर संघीय समाजवादी पार्टीबाट उम्मेद्वार बन्ने भएका छन् ।
समाजवादी पार्टीले उनलाई काठमाडौं क्षेत्र नं ६ बाट उम्मेद्वारी दिने बताएपछि उनी संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
उम्मेद्वार बन्न पाउने आश्वासन पाएका कारण एमाले छिरेका उनी उम्मेद्वारी नपाएपछि आजै संघीय समाजवादी पार्टी प्रवेश गरेर काठमाडौं क्षेत्र नं ६ मा उम्मेद्वारी दिन तयारीमा लागेका छन् ।
तपाईको प्रतिक्रिया