Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौंमा आजदेखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने उदघाटन खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। आज नेपाल जित हात पार्ने तयारीमा जुटेको छ । दुई देशबीच भएको अहिलेसम्मको आम्ने साम्ने  खेलमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशको पक्षमा गएको थियो । एक खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक एएफसी च्यालेन्ज कपमा भएको भेटमा नेपालले २-० को हार व्यहोरेको थियो । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ‘ए’ मा छ ।

खेलको प्रत्यक्ष प्रशारण हेर्नुहोस्

तपाईको प्रतिक्रिया