आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
काठमाडौं– सम्बन्ध विच्छेद गरेका नायिकाद्वय रञ्जना शर्मा र युना उप्रेतीले दोस्रो विवाह गर्ने तयारी गरेका छन् । रञ्जनाले निर्देशक श्याम भट्टराई र युनाले राप्रपा कार्यकर्ता प्रेम चौलागाईंसँग विवाह गरेकी थिइन् ।
दुवैले चाँडै विवाह गर्ने तयारी गरेका छन् । उनीहरु दुवैले आफ्नो नयाँ श्रीमान् को हो खुलाएका छैनन् ।

तपाईको प्रतिक्रिया