Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं– संसद सचिवालयले राहदानी उपलब्ध गराउन पटक-पटक ताकेता गर्दा पनि ५ जना सभासदहरुले कुटनैतिक राहदानी उपलब्ध गराएका छैनन् ।
पाँच महिना अघिदेखि सभासदको राहदानी उपलब्ध गराउन संसद सचिबालयले सभासदलाई आग्रह गरेको थियो । प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्युरोले ७ पटक संसद सचिबालयलाई सभासदको राहदानी उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।
मधेशी जनाधिकार फोरम गणतान्त्रिककी सलमा खातुन मिक्रानी र सबितादेबी यादब, फोरम लोकतान्त्रिककी निलम बर्मा र ओमप्रकाश यादबको राहदानी प्रहरीले मागेको छ । यस्तै एमालेका प्रकाश पाख्रिनले पनि राहदानी उपलब्ध नगराएको प्रहरीले जनाएको छ । सर्लाहीबाट प्रत्यक्ष निर्वाचित पाख्रिनले ससंद सचिबालयमा राहदानी हराएको निवदेन दर्ता गराएका छन् ।
प्रहरीले सभासदको नाममा बिदेशबाट आउने निम्तापत्र, आयोजक संस्था लगायतको बिबरणका आधारमा राहदानीको दुरुपयोगबारे अनुसन्धान गर्ने गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया