Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको बताएका छन् ।

उनले उक्त मुद्दा हार्ने समेत दाबी गरेका छन् । ‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ’, मेयर बालेनले भने

‘प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला’, प्रधानमन्त्री ओलीलाई बालेनले भनेका छन् ।

News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया