Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रमा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ। करिब १५ राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले सम्बोधन गरेको यस सम्मेलनमा प्रधानमन्त्री ओलीले ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिनुभयो।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस महत्वपूर्ण प्रयासको सुरुवात र निरन्तरताका लागि बधाई दिंदै, साझा प्रयासबाट सबैका लागि फाइदा हुने भविष्य निर्माण गर्न सकिने बताउनुभयो।

तपाईको प्रतिक्रिया