Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालको क्रिकेट टोली एकदिवसीय विश्वकप लिग-२ को तयारीका लागि सोमबार भारत प्रस्थान गरेको छ। टोलीले भारतको ब्याङलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गर्नेछ। नेपालले आगामी महिना क्यानडा र ओमनसँग त्रिदेशीय शृंखला खेल्नेछ।

२२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ  र अभ्यासपछि अन्तिम टोली घोषणा गरिनेछ। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० प्रतियोगिता खेल्न गएकाले अहिलेको टोलीमा छैनन्।

तपाईको प्रतिक्रिया