Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आइतबार दिउँसो आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी अस्पतालको आईसीयू कक्षमा भएको हो। अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजे आसपासमा आगलागी सुरु भएको जानकारी दिए र आगो नियन्त्रणका लागि प्रयास जारी रहेको बताए।

आगलागी नियन्त्रण गर्न विराटनगर महानगरसहित आसपासका पालिकाका दमकलहरू परिचालित भएका छन्। श्रेष्ठका अनुसार, आईसीयूमा कुनै बिरामी थिएनन्, र अन्य वार्डका बिरामी तथा कुरुवाहरू सुरक्षित रहेका छन्। विद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया