Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ एक पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।त्यस्तै जापानी येन दशको खरिद दर ८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ८ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया