Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेका छन् । टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका उनले उपाधिसँगै २० लाख नगद प्राप्त गरेका छन् । दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको हो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार राति सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने । त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु चौथो भए ।

तपाईको प्रतिक्रिया