Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दै छन् । च्याम्पियन्स लिगको फाइनल खेल टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुँदैछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

म्यानचेस्टर सिटी यस सिजनको एफए कप र प्रिमियर लिग जितेर उच्च आत्मविश्वाससहित च्याम्पियन्सलिग फाइनल खेल्दैछ । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यसअघि २०२१ मा फाइनलमा पुगेर चेल्सीसँग पराजित हुदै उपविजेता बनेको थियो । २०२२ मा भने क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडसँग पराजित हुदै बाहिरिएको थियो ।

अर्को तर्फ इन्टर मिलान भने यस सिजनमा सिरी एमा तेस्रो स्थानमा र कोपा इटालियाको उपाधि जितेर २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । इन्टर मिलानले अहिलेसम्म ५ फाइनल खेलेकोमा तीन पटक उपाधि जितेको छ । इन्टरले १९६४, १९६५ र २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै १९६७ र १९७२ मा उपविजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया