काठमाडौँ – नेपाल राष्ट्र बैंकले चैत ४ गते शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ३१ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रूपैयाँ ३९ पैसा रहेको छ ।
जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९२ पैसा र बिक्री दर ९ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। यस्तै, एक युरो खरिद दर १ सय ४० रूपैयाँ १९ पैसा र बिक्री दर १ सय ४० रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?