Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्।

यो पटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्प्लेट एवं माइकिङ गर्न पाएका छैनन्। आचारसंहितामा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ।त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ।

 

तपाईको प्रतिक्रिया