Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा हुँदा बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ६८ पैसा र बिक्री दर ९ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

विनिमयदर विस्तृतमाः

तपाईको प्रतिक्रिया