काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै उनले खनालविरुद्ध उजुरी दिएकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
डिल्लीरामले युट्युबको एक भिडिओ अन्तर्वार्तामा करिश्मालाई रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए । उक्त आरोपले आफ्नो प्रतिष्ठामा आँच आएको भन्दै करिश्माले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै करिश्माले उजुरी दिएकी ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९
प्रकाशित समय: २०:०१:५१