Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – समीक्षा अधिकारीले आफू गायिका बन्नकै लागि जन्मिएको बताउँदै स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी छिन् । गायिका अधिकारीले पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले भनेकी छिन् – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।’

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस् लेख्दै उनले उक्त कुरा बताएकी हुन् । ‘म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु । कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् । म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । मलाई माया गर्ने पनि हुनुहुन्छ’ उनी लेख्छिन् – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’

तपाईको प्रतिक्रिया