Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि दुवै हात गुमाएकी रूपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीमध्येबाट २४ जना हुँदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मामानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीपबोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तीर्ण भएकी थिइन् । दीप बोर्डिङमा अध्ययन गर्दै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् ।

कपिलवस्तु स्थायी घर भएकी रूपा २०६२ सालको भदौमा करेन्ट लागेर दुवै हात गुमाएकी थिइन् । उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन-६ को उपाधी जित्दै रूपाले १ लाख ११ हजार १ सय ११ रुपियाँ पुरस्का राशी प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एञ्जिला क्षेत्री खत्रीले ३३ हजार ३ सय ३३ राशीको पुरस्कार प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया