टोकियो – वर्तमान युग इलोक्टोनिक मिडिया युग हो । इन्टरनेटको माध्ययमवाट हरेक जानकारी लिन र दिन सकिने हुदा वेव साइटको विशेष महत्व रहेको हुन्छ ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपालीहरुको चाड दशैको विजया दशमीको अवसर पारेर आफनो वेव साइट सार्वजनिक गरेको छ । केही समय भित्र यसलाई परिमार्जित गर्दै लैजाने र सो वेव साइटवाट नेपाल पत्रकार संघ युरोप शाखाको गतिविधी लगायत जानकारी लिन सकिने संघका अध्यक्ष महेश थापाले जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाको वेव ठेगाना www.fnjeurope.org रहेको छ । ***