काठमाडौं – नीरज चोपराले भारतलाई ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक दिलाएका छन् । जापानको राजधानी टाेकियाेमा चलिरहेको प्रतियोगिताको ज्याब्लिन थ्रोमा चोपराले शनिबार भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनले ८७.५८ मिटर थ्रो गर्दै भारतलाई स्वर्ण दिलाए । उनले दिलाएको पदकसँगै टोक्यो ओलम्पिकमा भारतको पदक संख्या ७ पुगेको छ । यो भारतले जितेको अहिलेसम्मकै धेरै पदक हो । यसअघि भारतले २०१२ को लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो ।
नीरज भारतलाई व्यक्तिगत स्पर्धामा ओलम्पिक स्वर्ण पदक दिलाउने दोश्रो भारतीय खेलाडी पनि बनेका छन् । यसअघि सुटिङ्का अभिनब बिन्द्राले स्वर्ण पदक दिलाएका थिए । टोक्यो ओलम्पिकमा भारतले जितेको यो पहिलो स्वर्ण पदक हो । अहिलेसम्म भारतले एक स्वर्णसहित दुई रजत र चार कांस्य पदक जितेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८
प्रकाशित समय: २२:०२:३४