Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – स्पेन टोकियो ओलम्पिक पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । उसले मंगलबार आयोजक जापानमाथि अतिरिक्त समयमा १-० को कठिन जित दर्ता गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सैतामा रंगशालामा भएको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे । खेलको ११५औँ मिनेटमा मिकेल आयार्जाबलको पासलाई सदुपयोग गर्दै मार्को एसेन्सियोले गरेको एक मात्र गोल स्पेनलाई फाइनल पुर्याउन पर्याप्त बन्यो ।

स्पेनले स्वर्णका लागि अगस्ट ६ मा ब्राजिलको सामना गर्नेछ । ब्राजिल मेक्सिकोलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । ओलम्पिक पुरुष फुटबलमा यू-२३ टोलीको सहभागिता रहने गरेको छ ।

तपाईको प्रतिक्रिया