Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – जापानको टोकियो सहरमा जारी ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा ब्राजिल फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मंगबार इबराकी काशिमा रंगशालामा भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा ४-१ ले पारजित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बारबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । ब्राजिलका लागि पेनाल्टी सुट आउटमा ड्यानी अल्भेस, गाब्रियल मार्टिनेली, ब्रुनो गुइमारेस र रेनियरले गोल गरे ।

मेक्सिकोका लागि कार्लोस राड्रिगेजले गोल गर्दा एडुआर्डो अगुइरी र जोहान भास्केज गोल गर्नबाट चुके । ब्राजिलले स्वर्ण पदकका लागि अगस्ट ७ मा जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ओलम्पिक पुरुष फुटबलमा यू-२३ टिमको सहभागिता रहन्छ ।

तपाईको प्रतिक्रिया