मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेतासँग भेटवार्ताको लागि प्रस्ताव गरेका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ- उनबीचको भेटवार्ताको लागि प्रस्ताव गरेका हुन् ।

उनले ‘पूर्वसर्त बिना कुनै पनि समय,कुनै पनि स्थानमा’ भेटवार्ताको प्रस्ताव गरेको जनाएका छन् । कोरियाली नेता किमले केही दिनअघि अमेरिकासँग संवाद र टकराव दुवैको लागि तयार रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया