काठमाडौं – राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा मंगलबार उनको सफल शल्यक्रिया भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
शल्यक्रियापछि नयाँ खेल जीवनको सुरुवात गर्ने विमलले विश्वास व्यक्त गरेका छन् । विगतमा जस्तै फुटबल प्रेमीहरूको माया र विश्वास पाउने उनको भनाइ छ ।
‘प्रतिस्पर्धाको समयमा म केही समयका लागि अड्किएको छु । तर हिम्मत हारेको छैन । नयाँ खेल जीवनको सुरुवात गर्नेछु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो चोटमा मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु । विशेष गरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फुटबल ।’
राष्ट्रिम टीमको क्लोज क्याम्पमा प्रशिक्षण चलिरहेका बेला १८ डिसेम्बरमा उनको घुँडामा गम्भीर खालको चोट लागेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, फाल्गुण २६, २०७७
प्रकाशित समय: १४:००:५९