Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

 काठमाडौं – बाजुराको खप्तड-छेडेदह गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल रमा सिंहलाई सम्मान गरेको छ । गाउँपालिकाकै वडा नम्बर-२ निवासी नेपाली सेनामा कार्यरत सिंहले १३ औं साग अन्तर्गत फेन्सीङ्गमा समूहतर्फ रजत र एकलतर्फ तर्फ कास्य पदक जितेकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिंहले एकलमा भारतसंग प्रतिस्पर्धा गरेर कास्य जितेकी थिइन भने समूहतर्फ पनि भारतसंगै प्रतिस्पर्दा गरेर रजत जितेकी हुन् । फेन्सीङ्गलाई साहसिक खेल मानिन्छ । बाजुरामा जन्मिएर देशको गौरव बढाएकोमा उनलाई सम्मान गरिएको पालिकाले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेकी छिन् । सामान्य परिवारमा जन्मेकी रमाको यो सफलताले अवसर पाएमा महिलाहरुले पनि केही गर्न सक्छन् भन्ने उदारण बनेकी छिन् ।

तपाईको प्रतिक्रिया