Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । खड्का स्वयंले आफूलाई कोरोना संक्रमण भएको शुक्रबार साँझ ट्विटरमार्फत जानकारी दिएका हुन् ।

आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुई दिनदेखि आइसोलेट भएर बसेको उनले बताएका छन् । बिहीवार साँझबाट सुध्ने र स्वाद थाहा पाउने क्षमता गुमेको उनले जानकारी दिएका थिए ।

शुक्रबार बिहान गरिएको पिसिआर परीक्षणको रिपोर्ट साँझ आएको र रिपोर्ट पोजेटिभ आएको  पासरले बताएका छन् । अहिले चिकित्सकको निगरानीर सुझाव अनुसार घरमै आइसोलेसनमा बसिरहेको खड्काले जानकारी दिएका छन् ।

चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोगार्थ शनिबार (आज) बाट हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउनु परेकोमा  दुःखी भएको उनले बताएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया