Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाल र बङ्गलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग २-० ले पराजित भएको  छ । ढाकास्थित बङ्बन्धु राष्ट्रिय  फुटबल  मैदानमा शुक्रबार भएको  खेलमा घरेलु टोलीलाई जित दिलाउन नबिद जीवन र महबुब उररहमानले १-१ गोल गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खेलको १० औं मिनेटमै  जीवनले बङ्गलादेशलाई अग्रता  दिलाएका थिए । उनले महम्मद साद्दउदिनको क्रस पासलाई  वान टचमै जाली चुमाएका थिए । खेलको ७९ औं मिनेटमा रहमानले बङ्गलादेशको अग्रतालाई दोब्बर बनाए  । उनले वन भर्सेस वानमा गोल गरेका हुन् ।

आजको खेलमा नेपाली युवा डिफेन्डर विकास खवासले बंगलादेशविरुद्ध डेब्यु गरेका छन् । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यु गरे ।   विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यु गर्ने अवसर पाएका हुन् । उनी नेपाल आर्मीका मुख्य खेलाडी पनि हुन् ।

बंगलादेशविरुद्ध नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका छन् । दोस्रो मैत्रीपूर्ण  खेल १७ नोभेम्बरमा यही मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया